शनिबार, पुष ६,२०८१ 11:56:21
IME remit
  • शनिबार, पुष ६,२०८१ 11:56:21
कसले पाउँदैछ रतन टाटाको १० हजार करोड भारु बराबरको सम्पत्ति ? उत्तराधीकारीको रुपमा कुकुर पनि !
विश्व अर्थतन्त्र

कसले पाउँदैछ रतन टाटाको १० हजार करोड भारु बराबरको सम्पत्ति ? उत्तराधीकारीको रुपमा कुकुर पनि !

काठमाण्डौ । देशको सबैभन्दा ठूलो औद्योगिक घराना टाटा समूहको धेरै वर्ष नेतृत्व गरेका रतन टाटाको हालै निधन भएको छ । उनले करिब १०,००० करोड भारु बराबरको सम्पत्ति छाडेर गए ।  उनले आफ्नो इच्छा पूरा गर्ने जिम्मेवारी चारजनालाई दिएका छन् । आफ्नो इच्छामा उनले आफ्नो जर्मन शेफर्ड कुकुर टिटोको ुअसीमितु हेरचाह सुनिश्चित गर्न समेत आफ्नो मृत्युअघि नै सम्पत्ति छुट्याएका छन् ।  भारतमा...

रतन टाटाको एक निर्णयले बदलेको थियो टाइटनको भाग्य, घाटाको कम्पनीमा त्यसपछि वर्षियो पैसा...
विश्व अर्थतन्त्र

रतन टाटाको एक निर्णयले बदलेको थियो टाइटनको भाग्य, घाटाको कम्पनीमा त्यसपछि वर्षियो पैसा...

काठमाण्डौ । भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको गत हप्ता निधन भएको थियो। उनले कसरी व्यापार जगतमा चमात्कारिक भूमिका निर्वाह गरे र कतिपय कम्पनीको भाग्य परिवर्तन गरे भन्ने धेरै कथाहरू छन्। यस्तै एउटा घटना टाटा समूहको कम्पनी टाइटनसँग सम्बन्धित छ ।  कुनै बेला यो कम्पनी घाटामा थियो । ग्राहक आएका थिएनन् । कम्पनी लगभग बन्द गर्ने अवस्थामा पुगिसकेको थियो । त्यसपछि रतन टाटाले...

रतन टाटालाई लगानीको सल्लाह दिने को हुन् यी युवा ? यसरी भएको थियो भेट
विश्व अर्थतन्त्र

रतन टाटालाई लगानीको सल्लाह दिने को हुन् यी युवा ? यसरी भएको थियो भेट

काठमाण्डौ । ९ अक्टोबर २०२४ मा भारतका दिग्गज व्यापारी रतन टाटाको निधन भयो। उनको अन्तिम यात्रामा सम्पूर्ण राष्ट्रले शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । रतन टाटाको अन्तिम संस्कारमा देश र विश्वका चर्चित व्यक्तित्वहरु पनि सहभागी भएका थिए ।  यस्तोमा एक युवासँग रतन टाटाको सम्बन्धका बारेमा निर्क चर्चा सुरु भएको छ । ती युवा हुन् शान्तनु नायडु । रतन टाटालाई आँसु...

रतन टाटा: ब्रिटिश ब्राण्ड किन्न सक्ने भारतीय, नानोको निराशा
विश्व अर्थतन्त्र

रतन टाटा: ब्रिटिश ब्राण्ड किन्न सक्ने भारतीय, नानोको निराशा

भारतका ख्यातिप्राप्त उद्यमी रतन टाटाको ८६ वर्षको उमेरमा बुधवार निधन भएको छ। उनलाई अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा चर्चित भारतीय उद्यमीहरूमध्ये एक मानिन्थ्यो।उनको टाटा ग्रूपलाई "सल्ट टू सफ्टवेअर कङ्ग्लोमरट" मानिन्छ किनकि यसअन्तर्गतका १०० भन्दा बढी कम्पनीहरूको उत्पादन तथा व्यापार कुनै एउटा व्यवसायमा मात्र सीमित छैन। तीमध्ये टाटा मोटर्स र टाटा स्टीललगायत केही अत्यधिक...

रतन टाटाका सौतेला भाई बने टाटा ट्रस्टको अध्यक्ष
NEWS

रतन टाटाका सौतेला भाई बने टाटा ट्रस्टको अध्यक्ष

काठमाण्डौ । रतन टाटाको निधनपछि ६६ वर्षीय नोएल टाटा टाटा ट्रस्टको अध्यक्ष हुने भएका छन् । उनी रतन टाटाका सौतेनी भाइ हुन्। अक्टोबर ९ मा रतनको मृत्यु पछि नोएल टाटा ट्रस्टको एकमात्र दावेदार थिए। उनका भाइ जिमीको नाम पनि चर्चामा रहे पनि उनले यसअघि नै सन्यास लिएका थिए ।मुम्बईमा भएको ट्रस्ट बैठकमा नोएलको नाममा सहमति भएको थियो । यसको औपचारिक घोषणा पछि गरिने जनाइएको छ । टाटा समूहसँग...

टाटा ग्रुपका अध्यक्ष रतन टाटाले दिएका यस्ता छन् सफलताका ९ मन्त्र
NEWS

टाटा ग्रुपका अध्यक्ष रतन टाटाले दिएका यस्ता छन् सफलताका ९ मन्त्र

काठमाण्डौ । टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए ।  टाटा अन्तर्राष्ट्रिय रुपमा सबैभन्दा चर्चित व्यापार नेताहरू मध्ये एक थिए। टाटा समूह भारतको सबैभन्दा ठूलो कम्पनी हो । जसको वार्षिक राजस्व १०० अर्ब डलर भन्दा बढी छ।रतन...

भारतीय उद्योगपति रतन टाटाको निधन
विश्व अर्थतन्त्र

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाण्डौ । टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको निधनको जानकारी बुधबार राति सार्वजनिक भएको हो । उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए ।राति करिब २ बजे उनको शव अस्पतालबाट उनको घर कोलाबामा लगिएको थियो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको...

रतन टाटाको दाहिने हातको सफलताको कथा: इन्टर्न देखि सीइओसम्मको यात्रा, तलब नै थाप्छन् सय करोड भारु
विश्व अर्थतन्त्र

रतन टाटाको दाहिने हातको सफलताको कथा: इन्टर्न देखि सीइओसम्मको यात्रा, तलब नै थाप्छन् सय करोड भारु

काठमाण्डौ । भारतीय उद्योगी तथा टाटा सनका अध्यक्ष रतन टाटासँग एकदमै नजिकका एन चन्द्रशेखरनको हातमा अहिले टाटा ग्रुपको बागडोर रहेको छ ।  विगत ७ वर्षदेखि एन चन्द्रशेखरन भारतको दिग्गज कम्पनी टाटा ग्रुपको नेतृत्व गरिरहेका छन् । रतन टाटाले चन्द्रशेखरनमाथि गरेको भरोसामाथि उनी खरो उत्रिएका छन् । चन्द्रशेखरनले टाटा कम्पनीलाई १२८ अर्ब डलरबराबर मूल्य भएको कम्पनीको रुपमा उभ्याएका...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.