बुधबार, आश्विन ३०,२०८१ 08:02:09
IME remit
  • बुधबार, आश्विन ३०,२०८१ 08:02:09
IME remit
Global IME Bank Limited

यी हुन् आजका शीर्ष १० ब्रोकर, नासासहित ८ वटाबाट उच्च खरिद २ वटाबाट मात्रै बिक्रि

Hyundai Nepal
यी हुन् आजका शीर्ष १० ब्रोकर, नासासहित ८ वटाबाट उच्च खरिद २ वटाबाट मात्रै बिक्रि
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ ।  

आज प्रो सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३९ करोड ३१ लाखको खरिद भएको छ भने २० करोड ४५ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट ३१ करोड ६९लाखको खरिद भएको छ भने २५ करोडको बिक्री भएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

तेस्रो स्थानमा भिजन सेक्यूरिटिजबाट २७ करोड ९९ लाखको खरिद भएको छ भने १९ करोड १८ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २३ करोड २२ लाखको खरिद भएको छ भने १९ करोड २१ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १५ करोड ६७ लाखको खरिद भएको छ भने १९ करोड २३ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट १७ करोड ४३ लाखको खरिद भएको छ भने १५ करोड ३३ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको रहेको आर्यतारा सेक्यूरिटिजबाट १७ करोड ५६ लाखको खरिद भएको छ भने १५ करोडको बिक्री भएको छ ।  

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

आठौ स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट १३ करोड ८८ लाखको खरिद भएको छ भने १८ करोड ४५ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको सूमेरु सेक्यूरिटिजबाट १४ करोड ९० लाखको खरिद भएको छ भने १२  करोड ५४ लाखको बिक्री भएको छ ।  

दशौं स्थनामा रहेको प्रिमियर सेक्यूरिटिजबाट १२ करोड ९३ लाखको खरिद भएको छ भने १२ करोड ५६ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.