शनिबार, असार १४,२०८२ 02:36:05
  • शनिबार, असार १४,२०८२ 02:36:05
Global IME Bank Limited

विद्युत प्राधिकरणले काट्यो ४३ उद्योगको लाइन

Hyundai Nepal
विद्युत प्राधिकरणले काट्यो ४३ उद्योगको लाइन
Nabil Bank Limited

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत विद्युत महसुल बक्यौता नबुझाएका ४३ उद्योगको विद्युत् लाइन काटेको छ। प्राधिकरणले  विद्युतको बक्यौता नबुझाउने ४३ उद्योगको लाइन बिहीबार राति काटेको हो ।  

प्राधिकरणले हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, बाबा जुट मिल, जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको लाइन काटेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राधिकरणले गत असोज २४ गते सूचना प्रकाशित गरेर ४९ उद्योगलाई डेडिकेटेड फिडर तथा ट्रंक लाइन वापतको बक्यौता बुझाउन ताकेता गरेको थियो।

कम्पनीहरुलाई बक्यौता बुझाउन कात्तिक ८ गतेसम्मको समय दिइएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.