बुधबार, श्रावण ६,२०८३ 10:39:27
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 10:39:27
Bizshala
Global IME Bank Limited

डिजल र मट्टीतेलको मूल्य बढ्यो, कुन क्षेत्रमा कति पुग्यो ?

डिजल र मट्टीतेलको मूल्य बढ्यो, कुन क्षेत्रमा कति पुग्यो ?
New Office

काठमाण्डौ । डिजल र मट्टीतेलको मूल्य बढेको छ ।  

नेपाल आयल निगमको शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो । 

यो मूल्य आज मध्यराति १२ बजेदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मूल्य समायोजनपछि अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५०.५० रुपैयाँ कायम गरिएको छ । 

यसैगरी, सुर्खेत र दाङमा प्रतिलिटर १५२ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपायलमा मूल्‍य प्रतिलिटर १५३ रुपैयाँ कायम गरिएको निगमको भनाई छ ।  

निगमले यसपटक पेट्रोलको मूल्‍य भने नबढाइएको बताएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.