काठमाण्डौ । आज नेप्सेमा उच्च कारोबार गर्ने शीर्ष १० वटा ब्रोकरहरुमा ८ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने २ वटाबाट मात्रै खरिद भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५३ करोड ४७ लाखको खरिद भएको छ भने ६४ करोड ९६ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३८ करोड ७१ लाखको खरिद भएको छ भने ४४ करोड ४६ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४३ करोड ५३ लाखको खरिद भएको छ भने ३६ करोड ३१ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३३ करोड ३८ लाखको खरिद भएको छ भने ३८ करोडको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३३ करोड ४४ लाखको खरिद भएको छ भने ३४ करोड २७ लाखको बिक्री भएको छ ।
छैटौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २९ करोड ८१ लाखको खरिद भएको छ भने २८ करोड ३८ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट २५ करोड ३७ लाखको खरिद भएको छ भने ३० करोड ७८ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट २६ करोड ३६ लाखको खरिद भएको छ भने २७ करोड ३६ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट २४ करोड ८७ लाखको खरिद भएको छ भने २७ करोड ६८ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट १९ करोड १८ लाखको खरिद भएको छ भने ३२ करोड ८१ लाखको बिक्री भएको छ ।