काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटाबाट बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६५ करोड ७६ लाखको खरिद भएको छ भने ६० करोड १९ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ४५ करोड १६ लाखको खरिद भएको छ भने ३१ करोड ३५ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २७ करोड २२ लाखको खरिद भएको छ भने २८ करोड ९५ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २४ करोड २० लाखको खरिद भएको छ भने २२ करोड ९९ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २२ करोड ६० लाखको खरिद भएको छ भने २३ करोड ४१ लाखको खरिद भएको छ ।
छैठौं स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २१ करोड ९८ लाखको खरिद भएको छ भने २१ करोड ८७ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १८ करोड ९३ लाखको खरिद भएको छ भने २० करोड ८१ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट १४ करोड ७३ लाखको खरिद भएको छ भने २१ करोड १६ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दीप शीखा धितोपत्रबाट १८ करोड ३६ लाखको खरिद भएको छ भने १६ करोड ८७ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १७ करोड ११ लाखको खरिद भएको छ भने १७ करोड ८९ लाखको बिक्री भएको छ ।