काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ४ वटाबाट मात्रै बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३२ करोड १९ लाखको खरिद भएको छ भने ५१ करोड ८८ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २६ करोड ७२ लाखको खरिद भएको छ भने २४ करोड २४ करोड ३६ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २० करोड ३९ लाखको खरिद भएको छ भने २३ करोड ५६ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १९ करोड २३ लाखको खरिद भएको छ भने २२ करोड ४६ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट २५ करोड ६७ लाखको खरिद भएको छ भने १४ करोड ९० लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २० करोृड ११ लाखको खरिद भएको छ भने १७ करोड १२ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट २७ करोड २० लाखको खरिद भएको छ भने ९ करोड ५४ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १५ करोडको खरिद भएको छ भने १८ करोड २८ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट १८ करोड ७० लाखको खरिद भएको छ भने १४ करोड ४६ लाखको बिक्री भएको छ ।
दशौंं स्थानमा रहेको दीप शिखा धितोपत्रबाट १७ करोड २६ लाखको खरिद भएको छ भने २९ करोड ८० लाखको बिक्री भएको छ ।