काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद र २ वटाबाट बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५२ करोड ६७ लाखको खरिद भएको छ भने ३९ करोड ८१ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २८ करोड ४४ लाखको खरिद भएको छ भने २६ करोड २८ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट २८ करोड ४४ लाखको खरिद भएको छ भने २६ करोड २८ लाखको बिक्री भएको छ ।
चौथौ स्थानमा सनी सेक्यूरिटिजबाट २४ करोड ७८ लाखको खरिद भएको छ भने २३ करोड ८९ लाखको बिक्री रहेको छ ।
पाँचौ स्थानमा आर्यतार सेक्यूरिटिजबाट २४ करोड ४० लाखको खरिद भएको छ भने २१ करोड १६ लाखको बिक्री भएको छ ।
छैटौं स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २३ करोड ६९ लाखको खरिद भएको छ भने २१ करोड २० लाखको बिक्री रहेको छ ।
सातौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट १७ करोड ४९ लाखको खरिद भएको थियो भने २४ करोड ६४ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको अनलाईन सेक्यूरिटिजबाट २१ करोड ६७ लाखको खरिद भएको छ भने १८ करोड ७२ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा दक्षिण काली सेक्यूरिटिजबाट २१ करोड १४ लाखको खरिद भएको छ १८ करोड ८७ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १५ करोड ४४ लाखको खरिद भएको छ भने १७ करोड ५७ लाखको बिक्री भएको छ ।