बिहीबार, मंसिर २७,२०८१ 03:00:19
IME remit
  • बिहीबार, मंसिर २७,२०८१ 03:00:19
IME remit
Global IME Bank Limited

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?

Hyundai Nepal
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंसिर १५ गते राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाएको छ ।  

त्यस्तै, हवाई इन्धनको मूल्य पनि आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाण्डौका लागि प्रतिकिलोलिटर १५ डलरले बढेको छ । निगमका अनुसार खाना पकाउने ग्यासको भने मूल्य यथावत् रहेको छ । पोखरा र भैरहवाका लागि भने ‘ब्रेक इभन प्वइन्ट’मा बिक्री मूल्य कायम गरिएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

पहिलो वर्गमा पेट्रोलको मूल्य १५७.५० रुपैयाँ, दोस्रो वर्गमा १५९ र तेस्रो वर्गमा १६० रुपैयाँ तोकिएको छ । निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई राखेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ र तेस्रो वर्गमा काठमाण्डौ, पोखरा र दिपायल परेका छन् । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.