काठमाण्डौ । आज सेयर बजारमा १० अर्ब ५४ करोड बढीको सेयर कारोबार भएको छ । आजको शीर्ष १० ब्रोकरमा ६ वटा ब्रोकरबाट सर्वाधिक खरिद भएको छ भने ४ वटा बिक्री भएको छ ।
आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६५ करोड ४९ लाख बढीको खरिद र ६७ करोड ९९ लाख बढीको बिक्री भएको छ ।
यस्तै दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ४३ करोड ३१ लाख बढीको खरिद र ४० करोड ३८ लाख बढीको सेयर कारोबार भएको छ ।
तेस्रो स्थानमा रहेको लिञ्च स्टक मार्केटबाट ३६ करोड ९० लाख बढीको खरिद र ३५ करोड ४५ लाख बढीको बिक्री भएको छ ।
चौथौ स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ३४ करोड १२ लाख बढीको खरिद र ३७ करोड ६० लाख बढीको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनि सेक्यृुरिटिजबाट ३० करोड ७७ लाख बढीको खरिद र ३६ करोड ७० लाख बढीको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ३५ करोड २५ लाख बढीको खरिद र २८ करोड ८७ लाख बढीको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजबाट ३२ करोड ७२ लाख बढीको खरिद र २९ करोड ३ लाख बढीको खरिद भएको छ ।
आठौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट २७ करोड ७१ लाख बढीको खरिद र ३२ करोड २६ लाख बढीको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दिपशिखा धितोपत्र कारोबारबाट २५ करोड ३५ लाख बढीको खरिद र २५ करोड १८ लाख बढीको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको सुमेरु सेक्युरिटिजबाट २८ करोड १८ लाख बढीको खरिद र २० करोड ८ लाख बढीको बिक्री भएको छ ।