काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५७ करोड ९४ लाख खरिद भएको छ भने ६८ करोड ४३ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४० करोड ४६ लाखको खरिद भएको छ भने ३७ करोडको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३२ करोड ९८ लाखको खरिद भएको छ भने २८ करोड १३ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २६ करोड ७२ लाखको खरिद भएको छ भने ३३ करोड ६६ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सेयर– प्रो सेक्यूरिटिजबाट २४ करोड ९७ लाखको खरिद भएको छ भने ३३ करोड ९८ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २५ करोड ६६ लाखको खरिद भएको छ भने ३१ करोड २५ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २९ करोड ३१ लाखको खरिद भएको छ भने २४ करोड ५७ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २६ करोड १८ लाखको खरिद भएको छ भने २४ करोड २८ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा दीप शिखा धितोपत्रबाट २२ करोड २४ लाखको खरिद भएको छ भने २२ करोड ७० लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको साउथ एसियन बुल्सबाट १९ करोड ८१ लाखको खरिद भएको छ भने १८ करोड ३९ लाखको बिक्री भएको छ ।