आईतवार, पुष २८,२०८१ 08:37:16
IME remit
  • आईतवार, पुष २८,२०८१ 08:37:16
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमा कुन ब्रोकरबाट भयो कतिको खरिदबिक्री ?

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमा कुन ब्रोकरबाट भयो कतिको खरिदबिक्री ?
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरको शीर्ष स्थानमा रह्यो । यो ब्रोकरबाट आज ६० करोड ८१ लाखको खरिद र ५२ करोड ९४ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३८ करोड ६२ लाखको खरिद र ३९ करोड ८१ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३५ करोड ३४ लाखको खरिद र २९ करोड ६० लाखको बिक्री भएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २९ करोडको खरिद र ३३ करोड ७० लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३२ करोड ४२ लाखको खरिद र २७ करोड ८३ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २० करोड ६८ लाखको खरिद र २८ करोड ६३ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको क्यापिटल म्याक्सबाट २३ करोड २७ लाखको खरिद र २२ करोड ३६ लाखको बिक्री भएको छ ।  

Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट २४ करोड ५९ लाखको खरिद र २० करोड ९९ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट २१ करोड ४१ लाखको खरिद र २३ करोड ४१ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट २३ करोड ५८ लाखको खरिद र २० करोड ५२ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.