आईतवार, पुष ७,२०८१ 07:16:41
IME remit
  • आईतवार, पुष ७,२०८१ 07:16:41
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमध्ये कुनबाट भयो सर्वाधिक खरिदबिक्री ?

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमध्ये कुनबाट भयो सर्वाधिक खरिदबिक्री ?
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा ८ अर्ब ३६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आजका शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।  

आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज कुल १ अर्ब ३३ करोड बढीको कारोबार भएको छ । जसमध्ये ७६ करोड ४२ लाख रुपैयाँबराबरको खरिद र ५७ करोड १ लाख बढीको बिक्री भएको छ ।  

यस्तै दोस्रो स्थानमा रहेको इम्पिेरियल सेक्युरिटिजबाट कुल ६५ करोड १ लाखको कारोबार भएको छ । जसमा २९ करोड २३ लाखको खरिद र ३५ करोड ७७ लाख रुपैयाँको बिक्री भएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

तेस्रो स्थानमा रहेको सनि सेक्युरिटिजबाट कुल ५६ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको छ । जसमा २७ करोड ३५ लाखको खरिद र २९ करोड ४४ लाखबराबरको बिक्री रहेको छ ।  

चौथो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ५३ करोड १४ लाख बढीको सेयर कारोबार भएको छ । जसमा २६ करोड ७१ लाखको खरिद र २६ करोड ४२ लाखको खरिद रहेको छ ।  

पाँचौं स्थानमा रहेको आर्यतारा इन्भेष्टमेन्टबाट आज ४७ करोड ९ढ लाख रुपैयाँबराबरको कारोबार भएको छ । जसमा २४ करोड ५१ लाखको खरिद र २३ करोड ४७ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट आज कुल ४६ करोड ८६ लाख बढीको सेयर कारोबार भएको छ । जसमा २४ करोड ६७ लाखको खरिद र २२ करोड १८ लाखको बिक्री रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

सातौं स्तानमा रहेको दीपशिखा धितोपत्रबाट आज ४५ करोड ३७ लाखबराबरको कारोबार भएको छ । जसमा २० करोड ५५ लाखको खरिद र २४ करोड ८१ लाखको बिक्री रहेको छ ।  

आठौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट ४४ करोड २५ लाखको कारोबार भएको छ । जसमा २३ करोड ६२ लाख बढीको खरिद र २० करोड ६२ लाख बढीको बिक्री रहेको छ ।  

नवौं स्थानमा रहेको लिञ्च स्टकबाट ४२ करोड ४० लाखको कारोबार भएको छ । जसमा १७ करोड ६१ लाखको खरिद र २४ करोड ७८ लाख बढीको बिक्री रहेको छ ।  

दशौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्युरिटिजबाट ४२ करोड १२ लाख बढीको कारोबार भएको छ । जसमा २१ करोड ३७ लाख बढीको खरिद र २० करोड ७४ लाख बढीको बिक्री भएको छ ।     

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.