मंगलवार, श्रावण २६,२०८३ 06:05:35
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 06:05:35
Bizshala
Global IME Bank Limited

आइसिटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेटबीच सहकार्य

Prabhu Bank Limited
आइसिटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेटबीच सहकार्य
New Office

काठमाण्डौ। आइसिटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेटबीच सहकार्य भएको छ । नवौं संस्करणको आइसिटी अवार्डका लागि दुबै संस्थाबीच सहकार्य सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  

यो सहकार्यसँगै आइसिटी अवार्ड २०२४ मा फोर्टिनेट सेक्युरिटी पार्टनरको रूपमा रहने छ । नेपालको प्रविधि क्षेत्रको प्रतिष्ठित कार्यक्रम आइसिटी अवार्डसँग सहकार्य गर्न उत्साहित भएको र यसले आइसिटी इकोसिस्टमलाई अझै बलियो बनाउन सहयोग गर्ने फोर्टिनेट नेपाल प्रमुख सबिन उपाध्यायले बताए ।  

२० वर्ष अगाडि स्थापना भएको फोर्टिनेट ग्लोबल साइबर सेक्युरिटी कम्पनी हो, जसले नेपालमा समेत सेवा प्रदान गरिरहेको छ ।  

८ लाख बढी ग्राहकलाई सेवा दिइरहेको कम्पनीसँग १ हजार ३७१ ग्लोबल प्याटेन्ट रहेका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X