आईतवार, असार २८,२०८३ 07:53:43
Bizshala
  • आईतवार, असार २८,२०८३ 07:53:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इन्ड्राइभ आइसिटी अवार्ड २०२४ मा जेनस सलुशन र जुमको सहकार्य

Laxmi Sunrise Bank Limited
इन्ड्राइभ आइसिटी अवार्ड २०२४ मा जेनस सलुशन र जुमको सहकार्य

काठमाण्डौ ।  ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४’ मा आईटी कम्पनी जेनस सलुशन र जुमले सहकार्य गर्ने भएका छन्  । प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डमा जेनस सोलुसनले ‘इन एशोशिएसन विथ’ पार्टनरको रूपमा सहकार्य गरेको हो ।

नवौं संस्करणको आइसिटी अवार्ड आगामी पुस ५ गते (२० डिसेम्बर) शुक्रबार ह्यात रिजेन्सी काठमाण्डौमा आयोजना हुँदैछ । विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने सो कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने छ ।

New Office
CG Motors
Garima Development Bank

बेलायतमा मुख्य कार्यालयको रहेको नेपाली बहुराष्ट्रिय आईटी कम्पनी जेनस सलुशनले नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, फिनल्याण्ड, अष्ट्रेलिया, नाइजेरिया, स्पेन, आयरल्याण्ड र अमेरिकामा सेवा प्रदान गरिरहेको छ ।

जेनेस सलुशन नेपालमा जुमको आधिकारिक साझेदार रहेको छ ।  हालै  जेनेस सलुशनसंगको सहकार्यमा काठमाडौँमा जुम रोड शो आयोजना गरिएको थियो ।  उक्त शोमा आधुनिक कार्यस्थलका नयाँ प्रवृत्ति तथा नव परिवर्तन बारे छलफल गरिएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जेनेसले नेपालको डिजिटल परिदृश्यलाई आधुनिकीकरण गर्न तथा प्राविधिक सेवाहरु उपलब्ध गराउन नेपाल सरकार तथा अगुवा प्रविधि कम्पनी हरु संग सहकार्य गर्दै आएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.