इन्ड्राइभद्वारा बाढीपीडितको राहतका लागि ७ करोड ५० लाख रुपैयाँ सहयोग
काठमाण्डौ । राइड सेयरिङ कम्पनी इन्ड्राइभले गत भदौ १० गते भोटेकोशी नदिमा आएको बाढी तथा विपदबाट प्रभावित परिवारको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको जनाएको छ। बाढीबाट प्रभावित समुदायलाई राहत उपलब्ध गराउने तथा पुनर्स्थापना र पुनःस्थापनाका प्रयासमा सहयोग...

