आईतवार, असार १,२०८२ 08:06:10
  • आईतवार, असार १,२०८२ 08:06:10
Global IME Bank Limited

बेष्ट फाइनान्सको कामु सीईओमा श्रेष्ठ नियुक्त

Hyundai Nepal
बेष्ट फाइनान्सको कामु सीईओमा श्रेष्ठ नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार श्रेष्ठलाई पुस १ गतेबाट लागू हुनेगरि कामु सीईओमा नियुक्त गरिएको हो ।

बैंकिङ क्षेत्रमा १५ वर्षभन्दा बढिको अनुभव संगालेका श्रेष्ठ बेस्ट फाइनान्स आउनु अघि कावेली विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए भने हाल उनी फाइनान्सको सहायक महाप्रबन्धकको जिम्मेवारीमा थिए ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फाइनान्सका सीईओ उमेशसिंह भण्डारीको कार्यकाल समाप्त भएपछि बोर्डले श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिइएको जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.