बेष्ट फाइनान्सद्वारा साधारण सभा आह्वान
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले २९ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ३० गते काठमाण्डौको तिनकुनेमा रहेको सिद्धार्थ कटेजमा बिहान ११ बजेदेखि सभा आायेजना गर्ने निर्णय गरेको छ । सञ्चालक समितिले गत आवका लागि सेयरधनीहरुका लागि कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय...

