काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बालनरसिंह घर्ति नियुक्त भएका छन् । फागुन २६ गते बसेको कम्पनीको सञ्चालक समितिको ६०२ औं बैठकले घर्तिलाई कम्पनीको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
फागुन २६ गतेदेखि नै लागू हुनेगरी नियुक्त भएका उनको कार्यकाल आगामी चार वर्षको हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।