बुधबार, असार १०,२०८३ 11:11:46
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:11:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वेष्ट फाइनान्सको २९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Laxmi Sunrise Bank Limited
वेष्ट फाइनान्सको २९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्व रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि २९ हजार ४८३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन अनुसार यो सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनु पर्ने भएकाले उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । सेय् खरिद गर्न चाहने कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।  

New Office
CG Motors
Garima Development Bank

निर्धारत समयभित्र सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेलदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले उल्लेख गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.