बुधबार, चैत्र २०,२०८१ 12:25:08
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:25:08
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद हुँदा ६ वटाबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद हुँदा ६ वटाबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजारमा करिब ६ अर्बको कारोबार हुँदा ४ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५० करोड १० लाखको खरिद भएको छ भने ४६ करोड ९० लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २२ करोड ६० लाखको खरिद भएको छ भने १९ करोड ६२ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १९ करोड ७१ लाखको खरिद भएको छ भने २१ करोड ६५ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको अनलाईन सेक्यूरिटिजबाट १८ करोड ३६ लाखको खरिद भएको छ भने १९ करोड ७७ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

पाँचौ स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १८ करोड ३४ लाखको खरिद भएको छ भने १९ करोड ६४ लाखको बिक्री भएको छ ।  

छैटौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिज १६ करोड ६८ लाखको खरिद भएको छ भने १३ करोड ८६ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ११ करोड ६२ लाखको खरिद भएको छ भने १७ करोड ८७ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १३ करोडको खरिद भएको छ भने १६ करोड २० लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट १६ करोड २९ लाखको खरिद भएको छ भने ११ करोड ६३ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको सूमेरु सेक्यूरिटिजबाट ८ करोड ९८ लाखको खरिद भएको छ भने १७ करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.