बुधबार, चैत्र २०,२०८१ 12:32:12
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:32:12
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा ८ वटाबाट उच्च बिक्री, सूमेरुबाट सर्वाधिक खरिद

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा ८ वटाबाट उच्च बिक्री, सूमेरुबाट सर्वाधिक खरिद
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमा ८ वटाबाट उच्च बिक्री भएको छ भने २ वटाबाट मात्रै उच्च खरिद भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २८ करोड ३९ लाखको खरिद भएको छ भने २४ करोड ११ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १५ करोड ८८ लाखको खरिद भएको छ भने १८ करोड ५२ लाखको बिक्री भएको  छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १४ करोड १२ लाखको खरिद भएको छ भने १५ करोड बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको क्यापिटल म्याक्सबाट १० करोड ७५ लाखको खरिद भएको छ भने १७ करोड ६१ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सूमेरु सेक्यूरिटिजबाट १९ करोड ८५ लाखको खरिद भएको छ भने ६ करोड ९९ लाखको बिक्री भएको छ ।  

छैटौं स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १३ करोडको खरिद भएको छ भने १३ करोड ३३ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सातौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १२ करोड ८० लाखको खरिद भएको छ भने १३ करोड ६० लाखको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १२ करोड ७८ लाखको खरिद  भएको छ भने १३ करोड २३ लाखको बिक्री भएको छ ।  

नवौंै स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट ११ करोड २२ लाखको खरिद भएको छ भने १४ करोड ८० लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ९ करोड ५४ लाखको खरिद भएको छ भने १४ करोड ७३ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.