बुधबार, चैत्र २०,२०८१ 01:09:54
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:09:54
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा नासासहित ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा नासासहित ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकहरुमा नासासहित ५ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३० करोड ८० लाखको खरिद भएको छ भने २६ करोडको बिmक्री भएको छ ।  

दोस्रो  स्थानमा रहेको क्यापिटल म्याक्सबाट २० करोड ४८ लाखको खरिद भएको छ भने १४ करोड ९९ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १४ करोड ३१ लाखको खरिद भएको छ भने १९ करोड ४२ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १५ करोड ५२ लाखको खरिद भएको छ भने १५ करोडको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

पाँचौं स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १२ करोड ५३ लाखको खरिद भएको छ भने १६ करोड ८४ लाखको बिक्री भएको छ ।  

छौटौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १५ करोड ३५ लाखको खरिद भएको छ भने १३ करोड २७ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको अग्रवाल सेक्यूरिटिजबाट १२ करोड ७० लाखको खरिद भएको छ भने १२ करोड ४६ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट ११ करोडको खरिद भएको छ भने १२ करोडको बिक्री भएको छ ।  

नवौ स्थानमा रहेको श्रीकृष्ण  सेक्यूरिटिजबाट ७ करोड ७० लाखको खरिद भएको छ भने १३ करोड ९५ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट ८ करोड ९५ लाखको खरिद भएको छ भने ११ करोड १५ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.