बुधबार, चैत्र २०,२०८१ 01:05:10
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:05:10
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटाबाट बिक्री भएको छ ।  

आज कलश सेक्यूरिटिजबाट सर्वाधिक कारोबार भएको छ । यो ब्रोकरबाट आज २३ करोड १७ लाखको खरिद हुँदा २१ करोड ९१ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १९ करोड ३८ लाखको खरिद ह्ुँदा २० करोड २३ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट १९ करोडको खरिद हुँदा १९ करोड ९७ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १८ करोड ५८ लाखको खरिद हुँदा १८ करोड ५४ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १६ करोड ९६ लाखको खरिद हुँदा १४ करोड ७० लाखको बिक्री भएको छ ।

छैटौ स्थानमा रहेको क्यापिटल म्याक्सबाट १५ करोड ४५ लाखको खरिद हुँदा १० करोड ७२ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सातौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १० करोड ६८ लाखको खरिद भएको छ भने १४ करोड ६४ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट ११ करोडको  खरिद हुँदा १४ करोड २४ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट ८ करोड ३१ लाखको खरिद भएको छ भने १६ करोड ६१ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १२ करोड २३ लाखको खरिद भएको छ भन ११ करोड ५१ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.