बिहीबार, चैत्र २१,२०८१ 04:34:14
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:34:14
IME remit
Global IME Bank Limited

नेपाल एसबिआई बैंकको सेयरमूल्य समायोजन

Hyundai Nepal
नेपाल एसबिआई बैंकको सेयरमूल्य समायोजन
Nabil Bank Limited

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ३.८० प्रतिशत बोनस सेयरका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सेयरमूल्य समायोजन भएको हो ।  

समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ४२५.८२ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको सेयरमूल्य प्रतिकित्ता ४४२ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
CG Motors

बैंकले गत आवका लागि ६.८५ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १०.६५ प्रतिशत लाभांश लाभांश घोषणा गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले आगामी पुस २१ गते काठमाण्डौको भद्रकालीमा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्दैछ । उक्त सभाबाट अनुमोदन भएपश्चात कम्पनीद्वारा प्रस्तावित लाभांश वितरण गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.