बुधबार, चैत्र २०,२०८१ 12:34:31
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:34:31
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमा कुनबाट भयो कति कारोबार ?

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमा कुनबाट भयो कति कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । घटेको सेयर बजारमा आज ४ अर्ब ५१ अर्ब बढीको कारोबार भएको छ । कारोबारका हिसाबले आजका शीर्ष १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ ।  

आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २४ करोड ५३ लाख बढीको खरिद भएको छ भने २० करोड ५६ लाख बढीको बिक्री भएको छ । यस्तै दोस्रो स्थानमा रहेको क्यापिटल म्याक्स सेक्युृरिटिजबाट २१ करोड ९४ लाख बढीको खरिद र २० करोड ४४ लाख बढीको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट आज १७ करोड ९१ लाख बढीको खरिद र २० करोड २ लाख बढीको बिक्री भएको छ ।  

चौथो स्थानमा रहेको इम्पेरियल सेक्यु्िरटिजबाट १७ करोड ९ लाख बढीको खरिद र १८ करोड ८७ लाख बढीको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनि सेक्युरिटिजबाट १७ करोड ८० लाख बढीको खरिद र १४ करोड ८ट लाख बढीको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट १३ करोड ४८ लाख बढीको खरिद र १८ करोड ६६ लाख बढीको बिक्री भएको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सातौं स्थानमा रहेको आर्यतारा इन्भेष्टमेन्टबाट १४ करोड ४१ लाख बढीको खरिद र १३ करोड ४५ लाख बढीको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको लिञ्च स्टक मार्केटबाट ११ करोड ६६ लाख बढीको खरिद र ११ करोड ८९ लाख बढीको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट ८ करोड बढीको खरिद र १३ करोड २ लाख बढीको बिक्री भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.