बुधबार, चैत्र २०,२०८१ 12:43:55
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:43:55
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० कम्पनीमा नासासहित ७ वटाबाट उच्च खरिद

Hyundai Nepal
आजका शीर्ष १० कम्पनीमा नासासहित ७ वटाबाट उच्च खरिद
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २४ करोड ५२ लाखको खरिद भएको छ भने २० करोड ९२ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियलबाट १७ करोड ६६ लाखको खरिद भएको छ भने १४ करोड ९० लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको अनलाइन सेक्य्रूरिटिजबाट १४ करोड १४ लाखको खरिद भएको छ भने १७ करोड ९८ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १९ करोड ६० लाखको खरिद भएको छ भने १२ करोड ११ लाखको खरिद भएको छ ।  

पाँचौ स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १३ करोड २७ लाखको खरिद भएको छ भने १६ करोड ७८ लाखको बिक्री भएको छ ।  

छैटौ स्थानमा रहेको क्यापिटल म्याक्सबाट १७ करोड ६१ लाखको खरिद भएको छ भने ११ करोडको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सातौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १३ करोड ३८ लाखको खरिद भएको छ भने १४ करोड ९९ लाखको बिक्री भएको छ ।  

आठौ  स्थानमा रहेको लिञ्च सेक्युरिटिजबाट १५ करोडको खरिद हुँदा ११ करोड ३० लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १३ करोड १२ लाखको खरिद भएको छ भने ११ करोड ९४ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट ११ करोड ४४ लाखको खरिद भएको छ भने १० करोड २९ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.