आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ६ वटा ब्रोकरबाट उच्च खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३१ करोड ७६ लाखको खरिद भएको छ भने २२ करोड १७ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २३ करोड ३८ लाखको खरिद भएको छ भने १७ करोड ६१ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १९ करोड १३ लाखको खरिद भएको छ भने १८ करोड ४३ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको दीप शिखा धितोपत्रबाट १८ करोड ६२ लाखको खरिद भएको छ भने १४ करोड ५६ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट १४ करोड ५८ लाखको खरिद भएको छ भने १७ करोड २३ लाखको बिक्री भएको छ ।
छैटौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १६ करोड ६१ लाखको खरिद भएको छ भने १५ करोड १० लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १८ करोड १७ लाखको खरिद भएको छ भने १३ करोड ५४ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १३ करोड खरिद भएको छ भने बिक्री भएको भने १५ करोड ३८ लाखको बिक्री भएको छ ।
नवौंं स्थानमा रहेको हातेमालो फाइनान्स सर्भिसबाट ६ करोड ८७ लाखको खरिद भएको छ भने १८ करोडि २९ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट १० करोडको खरिद भएको छ भने १३ करोड ४९ लाखको बिक्री भएको छ ।