बुधबार, चैत्र २०,२०८१ 12:43:54
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:43:54
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद, कसको अवस्था कस्तो ?

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद, कसको अवस्था कस्तो ?
Nabil Bank Limited

आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ६ वटा ब्रोकरबाट उच्च खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३१ करोड ७६ लाखको खरिद भएको छ भने २२ करोड १७ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २३ करोड ३८ लाखको खरिद भएको छ भने १७ करोड ६१ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १९ करोड १३ लाखको खरिद भएको छ भने १८ करोड ४३ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको दीप शिखा धितोपत्रबाट १८ करोड ६२ लाखको खरिद भएको छ भने १४ करोड ५६ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट १४ करोड ५८ लाखको खरिद भएको छ भने १७ करोड २३ लाखको बिक्री भएको छ ।  

छैटौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १६ करोड ६१ लाखको खरिद भएको छ भने १५ करोड १० लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १८ करोड १७ लाखको खरिद भएको छ भने १३ करोड ५४ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १३ करोड खरिद भएको छ भने बिक्री भएको भने १५ करोड ३८ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नवौंं स्थानमा रहेको हातेमालो फाइनान्स सर्भिसबाट ६ करोड ८७ लाखको खरिद भएको छ भने १८ करोडि २९ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट १० करोडको खरिद भएको छ भने १३ करोड ४९ लाखको बिक्री भएको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.