बुधबार, चैत्र २०,२०८१ 12:22:48
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:22:48
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । साताका अन्तिम कारोबार दिन शीर्ष १० ब्रोकरमा पाँच वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने पाँचवटै बाट बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४५ करोड ७९ लाखको खरिद भएको छ भने २४ करोड २० लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १७ करोड ९८ लाखको खरिद भएको छ भने २२ करोडको बिक्री भएको छ ।  

तेस्रो स्थानमा एबीसी सेक्यूरिटिबाट १६ करोड २५ लाखको खरिद भएको छ भने २१ करोड २५ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौथो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १५ करोड ८४ लाखको खरिद भएको छ भने १९ करोड ९४ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको लिञ्च स्टक मात्र्रेटबाट १६ करोड १८ लाखको खरिद भएको छ भने १८ करोड ९३ लाखको बिक्री भएको छ ।  

छैटौ स्थानमा रहेको दीप शिखा धितोपत्रबाट २२ करोड ८१ लाखको खरिद भएको छ भने १२ करोडको बिक्री हो ।  

सातौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १८ करोड २४ लाखको खरिद भएको छ भने १५ करोड ३१ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १६ करोड ८९ लाखको खरिद भएको छ भने १४ करोड ९४ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १३ करोड ४२ लाखको खरिद १७ करोड ४० लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको क्यापिटल म्याक्सबाट १४ करोड २० लाखको खरिद रहेको छ भने १२ करोड १६ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.