काठमाण्डौ । साताका अन्तिम कारोबार दिन शीर्ष १० ब्रोकरमा पाँच वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने पाँचवटै बाट बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४५ करोड ७९ लाखको खरिद भएको छ भने २४ करोड २० लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १७ करोड ९८ लाखको खरिद भएको छ भने २२ करोडको बिक्री भएको छ ।
तेस्रो स्थानमा एबीसी सेक्यूरिटिबाट १६ करोड २५ लाखको खरिद भएको छ भने २१ करोड २५ लाखको बिक्री भएको छ ।
चौथो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १५ करोड ८४ लाखको खरिद भएको छ भने १९ करोड ९४ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको लिञ्च स्टक मात्र्रेटबाट १६ करोड १८ लाखको खरिद भएको छ भने १८ करोड ९३ लाखको बिक्री भएको छ ।
छैटौ स्थानमा रहेको दीप शिखा धितोपत्रबाट २२ करोड ८१ लाखको खरिद भएको छ भने १२ करोडको बिक्री हो ।
सातौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १८ करोड २४ लाखको खरिद भएको छ भने १५ करोड ३१ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १६ करोड ८९ लाखको खरिद भएको छ भने १४ करोड ९४ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १३ करोड ४२ लाखको खरिद १७ करोड ४० लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको क्यापिटल म्याक्सबाट १४ करोड २० लाखको खरिद रहेको छ भने १२ करोड १६ लाखको बिक्री भएको छ ।