बुधबार, चैत्र २०,२०८१ 12:39:10
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:39:10
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद, ६ वटाबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद, ६ वटाबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । सर्वाधिक कारोबार गर्ने आजका शीर्ष १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४० करोडको खरिद भएको छ भने २६ करोड ७० लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २५ करोड ३० लाखको खरिद भएको छ भने २६ करोड ३० लाखको बिक्री भएको छ ।  

तेस्रो  स्थानमा इम्पेरियल सेक्यूरिटिजबाट २१ करोड ९२ लाखको खरिद भएको छ भने १८  करोड १४ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १७ करोड ७३ लाखको खरिद भएको छ भने १७ करोड ९० लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिज १५ करोड २७ लाखको खरिद भएको छ भने १५ करोड ७१ लाखको बिक्री भएको छ ।  

छैटौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १४ करोड २९ लाखको खरिद भएको छ भने १६ करोड ४९ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १६ करोडको खरिद भएको छ भने १४ करोड ५३ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट १३ करोड १३ लाखको खरिद भएको छ भने १५ करोड ६९ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको अग्रवाल सेक्यूरिटिजको १२ करोड ८७ लाखको खरिद भएको छ भने १३ करोड ८१ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको दिव्या सेक्यूरिटिजबाट १७ करोड ९५ लाखको ८ करोड ६८ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.