बिहीबार, बैशाख ३१,२०८३ 12:24:26
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 12:24:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गौतमबुद्ध विमानस्थलमा माघ १० गतेदेखि आरएनपी–एआर प्रणाली लागू हुने

Laxmi Sunrise Bank Limited
गौतमबुद्ध विमानस्थलमा माघ १० गतेदेखि आरएनपी–एआर प्रणाली लागू हुने
Shivam Cement

काठमाण्डौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायार्ड (आरएनपी(एआर) प्रणाली लागू हुने भएको छ ।  भिजिबिलिटीको समस्या समाधान गर्न माघ १० देखि लागू हुने छ । हाल यो प्रणाली लागू हुने अन्तिम चरणमा रहेको छ ।  

यसअघि लागू गर्ने भनिएको आईएलएस (इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम) प्रणालीलाई भारतले अनुमति नदिएपछि भू–उपग्रहमा आधारित आरएनपी(एआर प्रणालीबाट जहाज उडान र अवतरण गराउन लागिएको हो ।

Bizshala
New Office
CG Motors

भिजिबिलिटीको समस्या देखाउँदै गत मंसिर महिनामा तीनवटा जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले उडान सेवा बन्द गरेका थिए । हाल भैरहवाको बिहानको भिजिबिलिटी १ हजारदेखि १२ सय मिटर हाराहारी रहेको छ । जुन साना एटीआरदेखि ठूला जेट विमान अवतरणका लागि पर्याप्त होइन ।  

साना एटीआरदेखि ठूला जेट विमान अवतरणका लागि न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.