बुधबार, चैत्र २०,२०८१ 01:05:07
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:05:07
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा नासासहित ६ वटाबाट खरिद दबाब

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा नासासहित ६ वटाबाट खरिद दबाब
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ । आज नासाबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २७ करोड ३६ लाखको खरिद हुँदा २४ करोड २१ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको अनलाइन सेक्यूरटिजबाट ९ करोड ९७ लाखको खरिद हुँदा २२ करोड ९४ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १३ करोड १४ लाखको खरिद भएको छ भने ११ करोड ७५ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १२ करोडको खरिद गर्दा १० करोड ५६ लाखको बिक्री भएको छ  ।  

पाँचौ स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ११ करोड ७३ लाखको खरिद हुँदा १० करोड ७८ लाखको बिक्री भएको छ ।  

छैटौ स्थानमा रहेको दीप शिखा धितोपत्रबाट ८ करोड ६२ लाखको खरिद हुँदा १२ करोड ७४ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको क्यापिटल म्याक्सबाट १० करोड ८० लाखको खरिद भएको छ भने १० करोड २५ लाखको बिक्री भएको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १० करोड ७२ लाखको खरिद भएको छ भने ९ करोड १६ लाखको बिक्री भएको छ ।  

नवौंं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट ७ करोड ६८ लाखको खरिद भएको छ भने ९ करोड ७४ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको त्रिशक्ति सेक्यूरिटिजबाट ८ करोड ३९ लाखको खरिद भएको छ भने ८ करोड ६२ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.