बुधबार, चैत्र २०,२०८१ 01:09:56
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:09:56
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमा ८ वटाबाट उच्च खरिद

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमा ८ वटाबाट उच्च खरिद
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ । आज दिब्या सेक्यूरिटिजबाट ३ करोड ६२ लाखको खरिद हुँदा ५१ करोड ७६ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ३७ करोड ९७ लाखको खरिद भएको छ भने ९ करोड ४७ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट २० करोड ५२ लाखको खरिद भएको छ भने १८ करोड ६० लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १७ करोड ५५ लाखको खरिद भएको छ भने १२ करोड ५२ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको हातेमालो सेक्यूरिटिजबाट २२ करोड ६६ लाखको खरिद भएको छ भने ५ करोड ७६ लाखको बिक्री भएको छ ।  

छैटौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १२ करोड ८८ लाखको खरिद भएको छ भने १५ करोड ३४ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको क्यापिटल म्याक्सबाट १३ करोड ६४ लाखको खरिद भएको छ भने १२ करोड ४२ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट १४ करोडको खरिद हुँदा ११ करोड ७४ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ११ करोड ६२ लाखको खरिद हुँदा ११ करोड ३३ लाखको बिक्री भएको छ ।  

दशौंं स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट ११ करोड ८१ लाखको खरिद भएको छ भने १० करोड ८६ लाखको बिक्री भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.