बुधबार, चैत्र २०,२०८१ 12:53:17
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:53:17
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा ७ वटाबाट उच्च खरिद, ३ वटाबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा ७ वटाबाट उच्च खरिद, ३ वटाबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ ।  आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद भएको छ ३ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट ४१ करोड ६८ लाखको खरिद भएको छ भने ३६ करोड ८४ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २२ करोड २८ लाखको खरिद भएको छ भने १५ करोडको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १९ करोड ९३ लाखको खरिद भएको छ भने १६ करोड ६८ लाखको बिक्री भएको छ ।

चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २० करोडको खरिद भएको छ भने १६ करोड ५२ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १३ करोड ६४ लाखको खरिद भएको छ भने १३ करोड १५ लाखको बिक्री भएको छ ।  

छैटौ स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट ११ करोड ६४ लाखको खरिद भएको छ भने १३ करोड ९८ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १३ करोड १५ लाखको खरिद भएको छ भने ११ करोड ९३ लाखको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको हातेमालो सेक्यूरिटिजबाट १० करोड ८४ लाखको खरिद भएको छ भने १२ करोड ९४ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नवौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट ७ करोड २८ लाखको खरिद भएको छ भने १५ करोड ६१ लाखको बिक्री भएको छ ।  

दसौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १२ करोड २२ लाखको खरिद भएको छ भने १० करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.