सोमबार, फाल्गुन ११,२०८२ 07:14:35
Bizshala
  • सोमबार, फाल्गुन ११,२०८२ 07:14:35
Bizshala
Global IME Bank Limited

नेपाल एसबिआई बैंकद्वारा देशभर ७ नयाँ शाखा विस्तार

नेपाल एसबिआई बैंकद्वारा देशभर ७ नयाँ शाखा विस्तार
Shivam Cement

काठमाण्डौ । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर ७ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । 

दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार र सुनसरीको दुहबीमा गरी ६ नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष, जयती बन्सलले कर्पोरेट कार्यालय, कमलादी, काठमाण्डौबाट भर्चुअल्ली गर्नुका साथैे दुलेगौंडा शाखा, तनहुँको उद्घाटन भौतिक रूपमा गरेका थिए ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उक्त कार्यक्रममा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, दीपककुमार दे, सञ्चालक,  पिनाकीनाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक, रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द र अन्य वरिष्ठ पदाधिकारीहरु तथा ग्राहकहरुको समेत उपस्थिति रहेको थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बैंकले यस नयाँ शाखा सञ्चालनबाट ग्राहक बर्गहरुमासहज बैंकिङ सुविधा उपलब्ध हुनका साथै स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.