बुधबार, पुष २४,२०८१ 03:18:47
IME remit
  • बुधबार, पुष २४,२०८१ 03:18:47
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद
Nabil Bank Limited

काठमाण्डौं । आज नेप्सेमा रौनक छाउँदा शीर्ष १० ब्रोकरहरुमा नासासहित ७ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३६ करोडको खरिद हुँदा ३९ करोड ७३ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २३ करोड ७३ लाखको खरिद रहेको छ भने २० करोड ६० लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २० करोड ५३ लाखको खरिद हुँदा २१ करोड १३ लाखको बिक्री भएको छ । 

Bizshala
CG Motors
Sagarmatha Cement

चौंथो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १८ करोड ४८ लाखको खरिद भएको छ भने २२ करोड ९८ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको दीपशिखा धितोपत्रबाट २० करोड २२ लाखको खरिद भएको छ भने १३ करोड ८६ लाखको बिक्री भएको छ ।  

छैटौ  स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १७ करोड ४२ लाखको खरिद भएको छ भने १५ करोड ९६ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १४ करोड ५५ लाखको खरिद रहेको छ भने १७ करोड २४ लाखको बिक्री भएको छ ।  

Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट १४ करोड ३० लाखको खरिद रहेको छ भने १६ करोड ८६ लाखको बिक्री भएको छ ।  

नवौंं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट १४ करोड ३५ लाखको खरिद भएको छ भने १६ करोडको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १३ करोडको खरिद भएको छ भने १७ करोड ३२ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.