बुधबार, चैत्र २०,२०८१ 12:53:18
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:53:18
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद
Nabil Bank Limited

काठमाण्डौं । आज नेप्सेमा रौनक छाउँदा शीर्ष १० ब्रोकरहरुमा नासासहित ७ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३६ करोडको खरिद हुँदा ३९ करोड ७३ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २३ करोड ७३ लाखको खरिद रहेको छ भने २० करोड ६० लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २० करोड ५३ लाखको खरिद हुँदा २१ करोड १३ लाखको बिक्री भएको छ । 

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १८ करोड ४८ लाखको खरिद भएको छ भने २२ करोड ९८ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको दीपशिखा धितोपत्रबाट २० करोड २२ लाखको खरिद भएको छ भने १३ करोड ८६ लाखको बिक्री भएको छ ।  

छैटौ  स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १७ करोड ४२ लाखको खरिद भएको छ भने १५ करोड ९६ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १४ करोड ५५ लाखको खरिद रहेको छ भने १७ करोड २४ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट १४ करोड ३० लाखको खरिद रहेको छ भने १६ करोड ८६ लाखको बिक्री भएको छ ।  

नवौंं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट १४ करोड ३५ लाखको खरिद भएको छ भने १६ करोडको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १३ करोडको खरिद भएको छ भने १७ करोड ३२ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.