बुधबार, पुष २४,२०८१ 07:47:00
IME remit
  • बुधबार, पुष २४,२०८१ 07:47:00
IME remit
Global IME Bank Limited

नेपाल एसबिआई बैंकद्वारा तालबाराही मन्दिर पुनःनिर्माणका लागि रु १० लाख सहयोग

Hyundai Nepal
नेपाल एसबिआई बैंकद्वारा तालबाराही मन्दिर पुनःनिर्माणका लागि रु १० लाख सहयोग
Nabil Bank Limited

काठमाण्डौ । नेपाल एसबिआई बैंकले पोखरास्थित तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तालबाराही मन्दिर पुनःर्निर्माणका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ ।  

उक्त सहयोग रकम मन्दिर पुनर्निर्माणका क्रममा मुख्य मन्दिरमा प्रयोग हुने सल्यानी ढुङ्गाका लागि खर्च गरिनेछ । कार्यक्रममा बैंकका अध्यक्ष, जयती बन्सलले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष, प्रशुराम शर्मा पहारीलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।  

Bizshala
CG Motors
Sagarmatha Cement

उक्त कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपककुमार दे, सञ्चालक, पिनाकीनाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे जनाएको छ ।

Muktinath Bikas Bank Limited

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.