बुधबार, पुष २४,२०८१ 07:48:05
IME remit
  • बुधबार, पुष २४,२०८१ 07:48:05
IME remit
Global IME Bank Limited

शीर्ष ब्रोकरहरुबाट बिक्री दबाब आउदा हरायो बजारमा रौनक, किन्ने भन्दा बेच्ने बढी

Hyundai Nepal
शीर्ष ब्रोकरहरुबाट बिक्री दबाब आउदा हरायो बजारमा रौनक, किन्ने भन्दा बेच्ने बढी
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय नेप्सेमा खासै रौनक आउन सकेको छैन । उच्च काराबार हुने शीर्ष १० ब्रोकरमा ठूला ब्रोकरहरुबाट आज पनि बिक्री दबाब नै आएको छ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ६ वटा ब्रोकरहरुबाट उच्च बिक्री दबाब देखिएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २६ करोड ४४ लाखको खरिद हुँदा ४४ करोड ४४ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १९ करोड ६१ लाखको खरिद हुँदा २० करोड ९६ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २१ करोड २० लाखको खरिद हुँदा १९ करोडको बिक्री भएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

चौंथा स्थानमा रहेको डाइनामिकबाट २० करोड ३९ लाखको खरिद भएको छ भने १२ करोड ८५ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १५ करोड ३४ लाखको खरिद हुँदा १७ करोड २५ लाखको बिक्री भएको छ ।  

छैटौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १६ करोड ९१ लाखको खरिद भएको छ भने १४ करोडको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १५ करोड ३४ लाखको खरिद भएको छ भने १५ करोड ३८ लाखको बिक्री भएको छ ।  

Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट १७ करोड ७२ लाखको खरिद भएको छ भने ११ करोड ४४ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १२ करोडको खरिद हुँदा १२ करोड ९५ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको त्रिशक्ति सेक्यूरिटिजबाट ११ करोड २३ लाखको खरिद भएको छ भने १२ करोड ९५ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.