सोमबार, असार २,२०८२ 03:44:50
  • सोमबार, असार २,२०८२ 03:44:50
Global IME Bank Limited

डिप्रोक्स लघुवित्तकी सञ्चालक रीता पौडेलको राजीनामा स्वीकृत

Hyundai Nepal
डिप्रोक्स लघुवित्तकी सञ्चालक रीता पौडेलको राजीनामा स्वीकृत
Nabil Bank Limited

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक रीता पौडेलको राजीनामा स्वीकृत भएको छ । संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पौडेलले व्यक्तिगत कारण देखाउँदै पुस १७ गतेदेखि लागू हुनेगरी सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेकी थिइन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.