शनिबार, बैशाख ५,२०८३ 09:03:58
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 09:03:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी आवागमन नरोकिने

Bizshala
मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी आवागमन नरोकिने
Shivam Cement

काठमाण्डौ । मुग्लिन–मलेखु सडकको स्तरोन्नतीका क्रममा सवरी आवागमन नरोकिने भएको छ । मुग्लिनबाट मलेखुसम्म ३९ किलोमिटर सडक खण्डमा विस्तारको कामका क्रममा सडक सञ्चालन नरोकने भएको हो ।  

गत साता भने यस सडकखण्डमा सवारी आवागमन रोकेर स्तारोन्नतीका काम गरिएका थियो । यो खडकखण्डमा गत पुस ७ गतेदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो सडकखण्डमा सन् २०२२ को डिसेम्बरदेखि काम भई्रहेको छ । काम सुरु भएको २ वर्ष बितिसक्दा २० प्रतिशत काम सम्पन्न भएको छ । स्तरोन्नतीको काम ३ वर्षभित्र सक्नेगरी सम्झौता भएको छ । यतिबेला भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ । कुरीनटार क्षेत्रमा कालोपत्रेका लागि बेस र सववेसको काम भइरहेको छ ।

CG Motors
Garima Development Bank
IME remit

यो सडकखण्ड विश्व बैंकको सहयोगमा निर्माण थालिएको हो । निर्माण कम्पनीले रु ४ अर्ब ८० करोडमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.