बुधबार, भाद्र २५,२०८२ 10:36:23
  • बुधबार, भाद्र २५,२०८२ 10:36:23
Global IME Bank Limited

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बनायो सेयरधनी निराश, गर्यो लाभांश नदिने निर्णय

Hyundai Nepal
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बनायो सेयरधनी निराश, गर्यो लाभांश नदिने निर्णय

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आवका लागि सेयरधीहरुलाई लाभांश नदिने भएको छ । बैंकको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश नदिने निर्णय गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सो दिन बिहान १० बजे बसेको सञ्चालक समितिको ६१४ औं बैठकले आव २०८०/८१ को लेखापरिक्षण भई प्राप्त वासलात, २०८० साउन १ गतेदेखी २०८१ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसुचिहरु पारित गरी बैंकको ३८ औं साधारण सभामा स्वीकृतिको निमित्त प्रस्ताव पेश गर्न नेपाल राष्ट्र बैंकको अनुमतिका लागि पेश गर्ने निर्णय गरेको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.