काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा पाँच वटाबाट उच्च खरिद र पाँचवटैबाट उच्च बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट २६ करोड २० लाखको खरिद भएको छ भने २० करोडको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १४ करोडको खरिद भएको छ भने २० करोड ७० लाखको बिक्री गरेको छ ।
तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १५ करोडको खरिद भएको छ भने १४ करोड ६२ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ११ करोड ४१ लाखको खरिद भएको छ भने १६ करोड ५९ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १३ करोड ९२ लाखको खरिद भएको छ भने ११ करोड ५४ लाखको बिक्री भएको छ ।
छैठौंं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १३ करोड २३ लाखको खरिद भएको छ भने १२ करोड २० लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको सूमेरु सेक्यूरिटिजबाट ८ करोड ५२ लाखको खरिद भएको छ भने १३ करोड ४३ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको दीपशिखा धितोपत्रबोर्डबाट ९ करोडको खरिद भएको छ भने ११ करोड ६५ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट ९ करोड ६५ लाखको खरिद भएको छ भने ९ करोडको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको प्रिमियर सेक्यूरिटिजबाट ६ करोड ६७ लाखको खरिद भएको छ भने ११ करोड ३३ लाखको बिक्री भएको छ ।