बुधबार, चैत्र २०,२०८१ 12:46:19
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:46:19
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा पाँच वटाबाट उच्च खरिद र पाँचवटैबाट उच्च बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट २६ करोड २० लाखको खरिद भएको छ भने २० करोडको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १४ करोडको खरिद भएको छ भने २० करोड ७० लाखको बिक्री गरेको छ ।  

तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १५ करोडको खरिद भएको छ भने १४ करोड ६२ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौंथो  स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ११ करोड ४१ लाखको खरिद भएको छ भने १६ करोड ५९ लाखको बिक्री भएको छ ।

पाँचौ  स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १३ करोड ९२ लाखको खरिद भएको छ भने ११ करोड ५४ लाखको बिक्री भएको छ ।

छैठौंं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १३ करोड २३ लाखको खरिद भएको छ भने १२ करोड २० लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको सूमेरु सेक्यूरिटिजबाट ८ करोड ५२ लाखको खरिद भएको छ भने १३ करोड ४३ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको दीपशिखा धितोपत्रबोर्डबाट ९ करोडको खरिद भएको छ भने ११ करोड ६५ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट ९ करोड ६५ लाखको खरिद भएको छ भने ९ करोडको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको प्रिमियर सेक्यूरिटिजबाट ६ करोड ६७ लाखको खरिद भएको छ भने ११ करोड ३३ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.