बुधबार, चैत्र २०,२०८१ 12:39:10
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:39:10
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट ४४ करोड ३३ लाखको खरिद भएको छ भने २७ करोड ४६ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको ओपल सेक्यूरिटिजबाट ३७ करोड ३६ लाखको खरिद भएको छ भने १७ करोड २५ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट २३ करोड ७२ लाखको खरिद भएको छ भने २२ करोड ८० लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २६ करोडको खरिद हुँदा १९ करोडको ३२ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको इम्पेरिलय सेक्यूरिटिबाट १९ करोडको खरिद हुँदा २१ करोड ९९ लाखको बिक्री भएको छ ।  

छैठौं  स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २२ करोडको खरिद हुँदा १८ करोड १० लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सातौ स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १९ करोड ३० लाख खरिद भएको छ भने १९ करोड ४२ लाखको बिक्री भएको छ ।

आठौ स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १६ करोड ४१ लाखको खरिद भएको छ भने २१ करोड १९ लाखको बिक्री भएको छ  ।  

नवौं स्थानमा रहेको नागरिक स्टक डिलरबाट ४ करोड ५९ लाखको खरिद हुँदा ३१ करोड ३८ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको नेपाल स्टक डिलरबाट १३ करोड ५४ लाखको बिक्री भएको छ भने १७ करोड ३८ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.