काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा हरिहर गौतम नियुक्त भएका छन् । माघ ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गौतमलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
गौतम हाल संस्थामा वरिष्ठ प्रबन्धक पदमा कार्यरत छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।