उन्नति सहकार्य लघुवित्तको सीईओमा वाग्ले नियुक्त
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गोविन्द वाग्ले नियुक्त भएका छन् । चैत ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले वाग्लेलाई नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।