बुधबार, चैत्र २०,२०८१ 12:58:02
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:58:02
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद, ६ वटाबाट बिक्री

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद, ६ वटाबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आज कारोबारको दोस्रो दिन सेयर बजारमा ६ अर्ब ५७ करोड रुपैयाँबराबरको कारोबार भएको छ । आजको शीर्ष १० ब्रोकरमा ४ वटा ब्रोकरबाट उच्च खरिद कारोबार भएको छ भने ६ वटाबाट बिक्री भएको छ ।  

आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३४ करोड २२ लाख बढीको खरिद भएको छ भने ३२ करोड २५ लाख बढीको बिक्री भएको छ ।  

यस्तै दोस्रो स्थानमा रहेको क्यापिटल म्याक्स सेक्युरिटिजबाट २८ करोड ९१ लाख बढीको खरिद र २८ करोड ४४ लाख बढीको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट २० करोड ५३ लाख बढीको खरिद र २९ करोड ७ लाख बढीको बिक्री भएको छ ।  

चौथो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट २३ करोड ७३ लाख बढीको खरिद र २४ करोड ५१ लाख बढीको बिक्री भएको छ ।  

पाँचौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट अनलाइन सेक्युरिटिजबाट २१ करोड ५१ लाख बढीको खरिद र २८ करोड ८८ लाख बढीको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको सनि सेक्युरिटजबाट २१ करोड ८१ लाख बढीको खरिद र २१ करोड ७९ लाख बढीको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सातौं स्थानमा रहेको श्रीहरी सेक्युरिटिजबाट १५ करोड ४७ लाख बढीको खरिद र १९ करोड २६ लाख बढीको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट १५ करोड २९ लाख बढीको खरिद र १६ करोड २७ लाख बढीको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको दिपशिखा धितोपत्रबाट १४ करोड ४० लाख बढीको खरिद र १६ करोड ८४ लाख बढीको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको १५ करोड ३ लाख बढीको खरिद र १४ करोड ६५ लाख बढीको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.