बुधबार, चैत्र २०,२०८१ 12:55:38
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:55:38
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद, ६ वटाबाट बिक्री

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद, ६ वटाबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आज सेयर बजारमा ६ अर्ब १९ करोड बढीको कारोबार भयो । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद भयो भने ६ वटाबाट बिक्री भएको छ ।  

आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भयो । यो ब्रोकरबाट आज ३३ करोड ४६ लाख बढीका खरिद भयो भने २९ करोड ७५ लाख बढीको बिक्री भयो ।  

यस्तै दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट २५ करोड ६७ लाख बढीको खरिद र २७ करोड ६१ लाख बढीको बिक्री भएको छ । 

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको इम्ेिरियल सेक्युरिटिजबाट १८ करोड ९१ लाख बढीको खरिद र २४ करोड ४२ लाख बढीको बिक्री भएको छ ।  

चौथो स्थानमा रहेको सनि सेक्युरिटिजबाट १८ करोड ७३ लाख बढीको खरिद र २१ र २१ करोड १०९ लाख बढीको बिक्री भएको छ ।  

पाँचौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट १८ करोड ३ लाख बढीको खरिद र १८ करोड ७१ लाख बढीको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको सेयर प्रो सेक्युरिटिजबाट २१ करोड २ लाख बढीको खरिद र १३ करोड ८४ लाख बढीको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट १५ करोड ३८ लाख बढीको खरिद र १५ करोड २३ लाख बढीको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको लिञ्च स्कटबाट १६ करोड ८ लाख बढीको खरिद र १३ करोड ५१ लाख बढीको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको दिपशिखा धितोपत्रबाट ११ करोड ८३ लाख बढीको खरिद र १६ करोड ८४ लाख बढीको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको सुमेरु सेक्युरिटिजबाट १० करोड ९९ लाख बढीको खरिद र १६ करोड ८१ लाख बढीको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.