बिहीबार, चैत्र २१,२०८१ 02:35:00
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:35:00
IME remit
Global IME Bank Limited

मिस्टरबिस्टद्वारा टिकटक खरिद गर्ने इच्छा जाहेर

Hyundai Nepal
मिस्टरबिस्टद्वारा टिकटक खरिद गर्ने इच्छा जाहेर
Nabil Bank Limited

काठमाण्डौ । युट्युब तथा टिकटक स्टार ‘मिस्टरबिस्ट’ले टिकटक खरिद गर्न चाहेको बताएका छन् । अमेरिकामा सदाका लागि बन्द हुनबाट जोगिन ७५ दिनको समयावधि दिइएसँगै मिस्टरबिस्टले टिकटक खरिद गर्न चाहेको बताएका हुन् ।  

‘ठिक छ ! म टिकटक खरिद गर्छु ताकि यसमाथि प्रतिबन्ध नलागोस्,’ वास्तविक नाम जिम्मी डोनाल्डसन भएका मिस्टरबिस्टले एक्समा पोष्ट गरेका छन् । उनको भनाई मजाक जस्तो देखिएपनि उनी यस विषयमा गम्भिर भएको उनका वकिलले बताएका छन् ।

Shivam Cement
Bizshala
CG Motors

मिस्टरबिस्ट युट्युबमा सबैभन्दा धेरै सब्सक्राइबर भएका र टिकटकमा तेस्रो धेरै फलोअर्स भएका व्यक्ति हुन् । मिस्टरबिस्टले टिकटक खरिद गर्ने बताएसँगै अमेरिकामा टिकटकको बिक्रीको विषयले नयाँ मोड लिएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

राष्ट्रव्यापी प्रतिबन्ध लागेसँगै गत शनिबार रातभर अमेरिकामा टिकटक बन्द भएको थियो । तर अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै उनले टिकटकमाथिको प्रतिबन्ध ७५ दिनका लागि स्थगित गर्ने कार्यकारी आदेश दिएका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.