काठमाण्डौ । साताको अन्तिम कारोबारको दिन आज बजारमा ७ अर्ब ८५ करोड बढीको कारोबार भयो । आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटा ब्रोकरबाट उच्च खरिद भयो भने ५ वटैबाट बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४१ करोड १० लाखको खरिद भएको छ भने ५२ करोड १० लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २७ करोड ६८ लाखको खरिद भएको छ भने २८ करोडको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २३ करोड ४१ लाखको खरिद भएको छ भने २८ करोड ४५ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २३ करोड ५१ लाखको खरिद भएको छ भने २२ करोड १३ को बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २१ करोड ७१ लाखको खरिद भएको छ भने १९ करोड ८३ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २० करोड ५७ लाखको खरिद भएको छ भने २० करोड ३३ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट २४ करोड ६० लाखको खरिद भएको छ भने १५ करोडको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको हातेमालो फाइनान्सबाट १८ करोड १५ लाखको खरिद भएको छ भने २१ करोड १८ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट २० करोड ८७ लाखको खरिद भएको छ भने १८ करोड ८८ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको श्रीहरी सेक्युरिटिजबाट १५ करोड ५४ लाखको खरिद भएको छ भने २२ करोड १० लाखको बिक्री भएको छ ।