बुधबार, चैत्र २०,२०८१ 12:51:01
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:51:01
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबारको दिन आज बजारमा ७ अर्ब ८५ करोड बढीको कारोबार भयो । आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटा ब्रोकरबाट उच्च खरिद भयो भने ५ वटैबाट बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४१ करोड १० लाखको खरिद भएको छ भने ५२ करोड १० लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २७ करोड ६८ लाखको खरिद भएको  छ भने २८ करोडको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २३ करोड ४१ लाखको खरिद भएको छ भने २८ करोड ४५ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २३ करोड ५१ लाखको खरिद भएको छ भने २२ करोड १३ को बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २१ करोड ७१ लाखको खरिद भएको छ भने १९ करोड ८३ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २० करोड ५७ लाखको खरिद भएको छ भने २० करोड ३३ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सातौ स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट २४ करोड ६० लाखको खरिद भएको छ भने १५ करोडको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको हातेमालो फाइनान्सबाट १८ करोड १५ लाखको खरिद भएको छ भने २१ करोड १८ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट २० करोड ८७ लाखको खरिद भएको छ भने १८ करोड ८८ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको श्रीहरी सेक्युरिटिजबाट १५ करोड ५४ लाखको खरिद भएको छ भने २२ करोड १० लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.