बुधबार, चैत्र २०,२०८१ 12:22:50
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:22:50
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री
Nabil Bank Limited

काठमाण्डौं । आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद भएको छ भने तीनवटा बाट उच्च बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ४८ करोड ६८ लाखको खरिद भएको छ भने ४६ करोड ५३ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३६ करोड ३३ लाखको खरिद भएको छ भने  ३२ करोड ३२ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३३ करोड ८१ लाखको खरिद भएको  छ भने २५ करोड २८ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजको खरिद हुँदा २७ करोडको खरिद हुँदा ३० करोडको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २५ करोड ४५ लाखको खरिद भएको छ भने ३० करोड ६६ बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट ३० करोड ४८ लाखको खरिद भएको छ भने २४ करोड २७ लाखको बिक्री भएको छ ।  

सातौ स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट २८ करोड २४ लाखको खरिद भएको छ भने २५ करोड ७५ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २३ करोड १३ लाखको खरिद भएको छ भने २६ करोड १७ लाखको बिक्री भएको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नवौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटजबाट २२ करोड ९३ लाखको बिक्री भएको छ भने २१ करोड २१ लाखको बिक्री भएको छ ।  

दशौंं स्थानमा रहेको दीप शिखा धितोपत्रबाट २१ करोड ५९ लाखको खरिद भएको छ भने २० करोड ६१ लाखको बिक्री भएको  छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.